जग्गा किन्दा एनआरएनए ठगिएको हो, सर्वोच्चमा जान्छौं : अध्यक्ष डा. बद्री केसी

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले ललिता निवास प्रकरणमा गैरआवासीय नेपाली संघ ठगिएको बताएका छन् । ललिता निवासको १९ रोपनी भन्दा धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको विषयमा विशेष अदालतले गरेको फैसलाअनुसार संघको जग्गा जफत हुने छ। डा. केसीले गैरआवासीय नेपाली संघलाई जग्गा बेच्ने मुख्य योजनाकार मिन बहादुर गुरुङलाई … Continue reading जग्गा किन्दा एनआरएनए ठगिएको हो, सर्वोच्चमा जान्छौं : अध्यक्ष डा. बद्री केसी